५ आश्विन २०८१ शनिबार
image/svg+xml
भिडियो

गुठी विधेयकको विरोध गर्नेमाथि पानीको फोहरा (हेर्नुहोस भिडियोमा)

काठमाडौं- प्रस्तावित गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। गुठी सम्वन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेय सरकारले संसदमा दर्ता गराएको छ।

प्रदर्शनकारीहरुले उक्त विधेयक फिर्ता गरेर सांस्कृतिक धरोहरको संरक्षण गर्न माग गरेका छन्। प्रदर्शनकारीहरुलाई प्रहरीले पानीको फोहोरा तथा लाठिचार्ज समेत गरेको छ। सरोकारवालाहरु सँग छलफलनै नगरि विधेयक ल्याइएको भन्दै विरोध हुँदै आएको छ। प्रहरी प्रदर्शनकारीबीच भएको झडप हेर्नुहोस भिडियोमा:

प्रकाशित: २६ जेष्ठ २०७६ १६:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App