२४ मंसिर २०८२ बुधबार
image/svg+xml

बागमतीका मुख्यमन्त्रीले भने- जनताको सरकार नहुँदा हेटौंडा बजार भत्कियो

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनप्रतिनिधिको अभाव र जनताको सरकार नहुँदा हेटौंडा बजार भत्किएको टिप्पणी गरेका छन्।

नाबालिका बलात्कारको आरोपमा एमाले नेता ‘हिरा’ पक्राउ

नाबालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा नेकपा (एमाले) मधेश प्रदेश कमिटी सदस्य एवं जनकपुरधाम उपमहानगरपालिकाका इन्चार्ज शिवशंकर साह ‘हिरा’ पक्राउ परेका छन्।

‘अवैध कमाइलाई ‘सफलता’ ठान्ने मानसिकता नबदलिएसम्म सुशासन असम्भव’

‘युवाको एकता, सुशासनको आधार’ भन्ने मूल नाराका साथ मंगलबार जुम्लामा अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस एक विशेष अन्तरक्रिया कार्यक्रमका बीच सम्पन्न भएको छ।

सुस्ताएको घरजग्गा कारोबारमा उभार

भूमि व्यवस्था तथा सहकारी मन्त्रालय मातहतको भूमि व्यवस्थापन विभागका अनुसार कात्तिक १ देखि १५ गतेसम्मको तुलनामा मंसिर १ देखि १५ गतेसम्म घरजग्गा कारोबार ३०१ प्रतिशतले वृद्धि भएको छ।

कृषि आधुनिकीकरण परियोजनामा ४० अर्ब खर्च

कृषि उत्पादन र उत्पादकत्व बढाउन सरकारले अघि बढाएको महत्त्वाकाङ्क्षी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा नौ वर्षमा करिब ४० अर्ब रुपैयाँ खर्च भएको छ।

२० इन्टरनेट कम्पनीलाई ‘रोयल्टी’ तिर्न ३५ दिने ‘अल्टिमेटम’

नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता रकम भुक्तानी नगर्ने २० इन्टरनेट सेवाप्रदायकलाई तत्काल शुल्क तिर्न ताकेता गरेको छ।

रोल्पाबाट चुनाव लड्न गगनको नाम सिफारिस, माओवादीको ‘गढ’ भत्काउने रणनीति

नेपाली कांग्रेस रोल्पाले आगामी संसदीय निर्वाचनका लागि पार्टीका महामन्त्री गगनकुमार थापालाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

र्‍यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार

चर्चित ब्रिटिस र्‍यापर क्लार्क स्यामुयलले आफूले चलाएको कारको ठक्करबाट एक नेपाली युवकको ज्यान गएको स्वीकार गरेका छन्।

मुख्यमन्त्रीको चेतावनी: जनताको करको बजेट दुरुपयोग सह्य हुन्न

‘विकास–निर्माणमा ढिलाइ अब क्षम्य हुँदैन,’ मुख्यमन्त्री शाहले भने, ‘जनताको करबाट आएको बजेट दुरुपयोग, लापरबाही वा बहानाबाजी सह्य हुँदैन।’

मर्स्याङ्दीको बहावमा प्रहरीको ‘वाटर रेस्क्यू’ अभ्यास

नागरिकको सुरक्षा र विपद् व्यवस्थापनमा प्रहरीको कार्यदक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ तनहुँको आँबुखैरेनीमा पानीमा गरिने उद्धार सम्बन्धी विशेष अभ्यास कार्यक्रम सम्पन्न भएको छ।

जेन-जी आन्दोलनका दोषीलाई ‘अन्तर्राष्ट्रिय घेराबन्दी’ गर्ने गृहमन्त्रीको उद्घोष

गृहमन्त्री ओम प्रकाश अर्यालले मुलुकमा सुशासन र परिवर्तनका लागि भएको जेन-जी आन्दोलनका क्रममा भएका दमन र अपराधमा संलग्न दोषीहरूलाई कुनै हालतमा नछाड्ने बताएका छन्।

रास्वपा यूकेद्वारा समानुपातिक उम्मेदवारमा रमेश वेलबासे सिफारिस

स्वपा प्रवास विभाग यूकेका महासचिव कृष्ण लुईटेलका अनुसार हालै बसेको पार्टी बैठकले वेलबासेको नाम सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।

स्वास्थ्य शिविरमा आएका ८० प्रतिशत महिलामा सेतोपानी बग्ने समस्या

आइतबारदेखि मंगलबारसम्म चलेको पाठेघरको मुखको क्यान्सर, यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा रास्कोट नगरपालिका ४ सय ५ जना महिलाले उपचार पाएका हुन् ।

चालु आर्थिक वर्ष उदयपुरमा एचआईभी एड्सबाट ९ जनाको मृत्यु

गएको असारसम्म आईपुग्दा ९५ जना हुँदै १ सय ९ जना सङ्क्रमित पुगेको स्वास्थ्य कार्यालय सरुवा रोग तथा महामारी शाखा प्रमुख लौकाजी राईले बताए ।

अब स्वास्थ्य मन्त्रालयको सेवा सिंहदरबारबाट

सिंहदरबारस्थित नेपाली सेनाको नर्सिङ दल गणको खाली जग्गामा विश्व स्वास्थ्य संगठनले मन्त्रालयका लागि ६ वटा ‘प्रिफ्याब ब्लक’ बनाइदिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्