कोशीमा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्धन कार्यक्रम सञ्चालन गरिने
शुक्रबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२ लाई स्वीकृत गरेसँगै कार्यक्रम सञ्चालनको बाटो खुलेको हो ।

