२३ मंसिर २०८२ मंगलबार
image/svg+xml

टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट

नेपाल एयरलाइन्सले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलबाट उडान भर्दा असहाय, अपाङ्ग, बालबालिका, ज्येष्ठ नागरिकलाई भाडामा छुट दिने व्यवस्था गरेको छ।

साफ महिला क्लब च्याम्पियनसिप : इस्ट बंगाल एफसीको उत्कृष्ट सुरुआत

सोमबार नै भएको दोस्रो खेलमा नासरिनले कराँचीसँग अंक बाँड्नुपर्‍यो। कराँचीले दुई खेलबाट दुई अंक बटुलेको छ भने नासरिनको दुई खेलबाट एक अंक मात्र छ।

एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने

काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो क्वालिफायर खेल हुनेछ।

उम्मेदवार खोज्दै कांग्रेस

केन्द्रीय समितिको निर्णयअनुसार तल्लो तहका कार्यसमितिहरूले मंगलबारसम्म जिल्लालाई र जिल्लाले २५ गतेसम्म आफ्नो रायसहित प्रदेश समितिलाई नाम सिफारिस गर्न निर्देशन दिइएको छ।

चार वटा फर्मलाई जरिवानासहित कारबाही

विभागले मध्यपुरथिमीमा रहेको न्यानो नेपाली सिरक उद्योगलाई रु २० हजार जरिवानासहित कारबाही गरेको हो।

पोखरेलको फरक प्रस्ताव दर्ज : टिम नै बनाएर ओलीमाथि ‘काउन्टर’को तयारी

कमजोरीहरूमाथि टेकेर संविधान र व्यवस्थालाई कमजोर बनाउने प्रयाससमेत भइरहेको पोखरेलको दस्ताबेजमा उल्लेख छ।

निर्वाचन आउन ८६ दिन बाँकी : समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ।

जेनजी प्रदर्शनमा फरार कैदी तारकेश्वरबाट पक्राउ

गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कार्यालय जगन्नाथदेवलबाट फरार भएका एक जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ।

सर्वोच्चले पुनर्बहाली गरेपछि हितेन्द्र : सरकारले आहत गर्‍यो, न्यायालयले राहत

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शाक्यका पक्षमा परमादेश जारी गरेको हो।

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

अस्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८९ पैसा, क्यानडियन डलर एकको खरिददर १०४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ९३ पैसा र बिक्रीदर १११ रुपैयाँ ४० पैसा तोकिएको छ।

क्षतिको छानबिन

यतिबेला मुलुकका विशिष्ट व्यक्ति तथा उच्च पदाधिकारीले जेनजी आन्दोलनलाई योजनाबद्ध ढंगले दुरुपयोग गर्दै ध्वस्त पारिएका संरचनाको अवलोकन गरिरहेका छन्।

मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने

निर्वाचन आयोग नेपालले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

मुग्लिन–मलेखु सडकमा तीन ठाउँको भित्तो काटिँदै

पृथ्वी राजमार्गको नागढुंगा–मलेखु सडक आंशिक बन्दको समयमा मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काट्ने तयारी गरिएको छ ।

एनपिएल: साविक विजेता बाहिरिँदा नयाँ इतिहास रच्ने दाउमा चार टोली

झण्डै एक महिना लामो लिग चरणको २८ खेलको समाप्तिसँगै मंगलबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्लेअफको महासंग्राम सुरु हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्