दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
सेन्सरसिपको जोखिमबारे व्यापक चेतावनी आउँदै गर्दा पनि विधेयक बहुमतले अनुमोदन गरिएको हो।
सेन्सरसिपको जोखिमबारे व्यापक चेतावनी आउँदै गर्दा पनि विधेयक बहुमतले अनुमोदन गरिएको हो।
नेपाल टेलिकमको वाइफाई ६ सार्वजनिक भएको छ । वाइफाई ६ सार्वजनिक गरे सँगै अब एकैसाथ धेरै डिभाइस चलाउन सकिने टेलिकमले जनाएको छ ।
पोखरामा माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता हुने भएको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले देशको संविधान अहिले घायल अवस्थामा रहेको बताएका छन्।
ती रिटहरूमाथि विपक्षी करार गरिएका राष्ट्रपति कार्यालय, प्रधानमन्त्री सुशीला कार्की तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुख देवराज घिमिरेलगायतबाट लिखित जवाफ सर्वोच्चमा आइसकेको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले १०० दिनको अवधिमा आन्दोलनबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणदेखि रणनीतिक सडक, सुरुङ र यातायात सेवा सुधारसम्म उल्लेखनीय काम भएको बताएका छन्।
ताप्लेजुङको फुङलिङमा स्वर्गीय पदमबहादुर गुरुङको दोस्रो स्मृति दिवसको अवसरमा हुने अन्तर क्लब स्तरीय फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ।
जेन-जी प्रदर्शनको अनुमतिका लागी जिल्ला प्रशासनमा निवेदन पेस गरेका जेन-जी प्रतिनिधिहरुसगँ सोधपुछ सुरु गरिएको हो।
भारतीय क्रिकेटर रोहित शर्माले आठ वर्षपछि विजय हजारे ट्रफीमा पुनरागमन गरेका छन्।
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले अन्तर्राष्ट्रिय टी- २० वरियातमा आफनो स्थान कायमै राखेको छ।
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टी नेपाल, काठमाडौं जिल्ला समितिले उम्मेदवारको नाम सिफारिस गरेको छ।
१३ उपसमूहमध्ये बुधबार ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ।
सरकारी टोलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालयको अनुगमन गरेको छ।
विराटनगरमा आजदेखि विराट ट्रेड एक्स्पो (औद्योगिक तथा व्यापार मेला) आयोजना हुने भएको छ ।
ललितपुर ब्याडमिन्टन संघ र बालकुमारी रिमिक्स क्लबको संयुक्त आयोजनामा चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८२ पौष २२ गते बाट हुने भएको छ ।