आन्दोलन अन्त्य गर्न शिक्षकहरूलाई प्रधानमन्त्री ओलीको आग्रह
प्रधानमन्त्री ओलीले अहिलेको सरकार सबै क्षेत्र र समुदायका समस्या र आवाजलाई सुुन्ने खालको भएकाले आन्दोलतमा रहिरहन नपर्ने बताए ।
प्रधानमन्त्री ओलीले अहिलेको सरकार सबै क्षेत्र र समुदायका समस्या र आवाजलाई सुुन्ने खालको भएकाले आन्दोलतमा रहिरहन नपर्ने बताए ।
चैत २० गतेदेखि नेपाल शिक्षक महासङ्घको आह्वानमा सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् । उनीहरूले विद्यालय शिक्षा ऐन छिटो जारी गर्न माग गरेका छन् ।