८ वैशाख २०८२ सोमबार
image/svg+xml १३:७ अपराह्न

रोजगारीका लागि बिदेसिनेमा ३९ प्रतिशत निरक्षर

राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको एक तथ्यांकअनुसार नेपाल छाडेर बिदेसिनेमध्ये ३९ प्रतिशत निरक्षर छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्