सिस्नेरी खोलामा पौडी खेल्न गएका तीन दाजुभाइको डुबेर मृत्यु
सिस्नेरी खोलामा पौडी खेल्ने क्रममा इन्द्रसरोबर मामाघर गएका काभ्रेका दुई र स्थानीय एक बालकको डुबेर मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
सिस्नेरी खोलामा पौडी खेल्ने क्रममा इन्द्रसरोबर मामाघर गएका काभ्रेका दुई र स्थानीय एक बालकको डुबेर मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीले सोमबार दुर्गा प्रसाईं निकट मानिने देवी संग्रौलालाई काठमाडौंबाट नियन्त्रणमा लिएसँगै उक्त संख्या ११२ पुगेको हो । पक्राउ परेकाहरुलाई राज्यविरुद्धका कसुरमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
निर्वाचन समितिका अनुसार १५४ मत खसेको थियो । रावलले ७२ मत पाउँदा निकटम प्रतिद्वन्द्वी अनेरास्ववियूका रविन मल्लले ४८ मत प्राप्त गरे ।
र्याली बजार परिक्रमा गरेर प्रतिमा चोकमा पुगेर कोणसभामा परिणत भएको छ। र्यालीमा गणतन्त्रको पक्षमा नाराबाजी गरिएको हो।
२०८४ सालको निर्वाचनमा आफूसँंग भिडेर देखाउन उनले चुनौती दिएका हुन् । थापा र प्रसाईं दुवै भक्तपुर निवासी हुन् ।
आगोले स्थानीय १५ किसानको १ सय ९८ क्विन्टल गहुँबाली नष्ट भएको ईलाका प्रहरी कार्यालय पकडीले जनाएको छ ।
भुमिकास्थान नगरपालिका–७, नुवाकोटको पानडाँडा सामुदायिक बनमा लागेको आगो बस्तीसम्मै पुगेपछी घरगोठ जलेका हुन् ।
चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा मृत्यु भएका पत्रकार सुरेश रजकको परिवारले प्रधानमन्त्रीसँग भेटेको छ।
बरालले भने, ‘लोकतन्त्रमा शान्तिपूर्ण रुपमा बिरोध, समर्थन, विचार निर्माण गर्न पाइने भए पनि अराजक गतिविधि दण्डनीय हुन्छ ।’
सोमबार प्रतिनिधिसभाले पारित गरेर सन्देशसहित पठाएका पाँच प्रतिस्थापन विधेयक राष्ट्रियसभाले एकैदिन छलफल गरेर सन्देशसहित फिर्ता पठाएको थियो । प्रतिनिधि सभाको दोस्रो बैठकमा सोमबार नै सन्देशसहित फिर्ता भएका ती विधेयक प्रस्तुत भएका थिए ।
पार्टी निकट खेलकुद महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले देशव्यापी रुपमा भ्रष्टाचार नै भ्रष्टाचार रहेको र हरेक क्षेत्रमा सरकारका वरपर भ्रष्टाचार व्याप्त भएको जिकिर गरे ।
गणतन्त्रको विरोध गर्दै राजतन्त्र पक्षधरले आन्दोलनका नाममा अराजक गतिविधि गरेको भन्दै त्यसको विरोध स्वरुप मोटरसाइकल र्याली गरिएको एमालेका केन्द्रिय सदस्य संजिव झाले बताए ।
अध्यक्ष यादवले ३५ वर्षदेखि सत्ताको बागडोर सम्हालेका राजनीतिक दलहरुले जनतालाई के दिए ? किन जनताको दलहरुप्रति आक्रोश बढिरहेको छ ? भन्ने प्रश्न गरे ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेस गरेको ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक र ‘निजिकरण (पहिलो संशोधन) विधेयक बहुमतले पारित भएका हुन् ।
चीनको ल्हासाबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु भएको छ ।