जनमतले सार्यो राष्ट्रिय परिषद्को समितिको बैठक
शुक्रबार (फागुन १५) मा बोलाइएको बैठक फागुन २१ गते बस्न लागिएको जनमत पार्टीका सचिवालय प्रमुख राजेश कुमार मण्डलले बताए।
शुक्रबार (फागुन १५) मा बोलाइएको बैठक फागुन २१ गते बस्न लागिएको जनमत पार्टीका सचिवालय प्रमुख राजेश कुमार मण्डलले बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिचौलियाहरूको संरक्षण गर्न सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको निष्कर्ष निकालेको छ।
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) को कार्यदलबीच छलफल भएको छ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पार्टी एकताका लागि कार्यदल बनाएको छ।
सत्तारूढ दल नेकपा एमालेले सेवा प्रवाहमा जोड दिन छाडेर मुलुकमा राजावादीको सक्रियता बढ्दै गएको भन्दै जनचेतना सभा गर्ने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीका सभापति जीवनकुमार श्रेष्ठलाई स्पष्टीकरण सोधिएको छ।
डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीले पार्टी विधानको धारा ३१ को (क) को उपधारा १, २, ३, ४, ५, ६, १० र ११ उल्लङ्घन गरेको भन्दै पार्टीका राष्ट्रिय उपाध्यक्ष दीपक कुमार साह र राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र यादवलाई गत फागुन २१ गते ११ बुँदे स्पष्टीकरण सोध्यो।
बैठक आइतबार दिउँसो चार बजे पार्टी कार्यालय बनस्थलीमा बस्न लागेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू लोकतन्त्रको आवरणमा लोकतन्त्रलाई लुटतन्त्रमा परिणत गरिएको विरोधमा आन्दोलित भएको बताएका छन्।
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ। यसका लागि जनमत अध्यक्ष डा. चन्द्रकान्त राउत र उन्मुक्ति संरक्षक रेशम चौधरीबीच निरन्तर संवाद भइरहेको छ।
सरकारतर्फ दुईतिहाइ बहुमत रहे पनि प्रतिनिधिसभाको बैठकमा सरकारका मन्त्री अनुपस्थित हुँदा पटकपटक प्रश्न उठ्ने गर्दछ भने बुधबारको संसद बैठक त मन्त्री नआएका कारण सुरुमै स्थगित गर्नुपरेको छ।
जनमत पार्टीका अध्यक्ष सिके राउतले उपाध्यक्ष दीपककुमार साह र कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई शनिबार स्पष्टीकरण सोधेका छन्।
केन्द्रमा बन्ने गठबन्धन सरकारको प्रभाव प्रदेश सरकारमा मात्रै होइन, विभिन्न स्वतन्त्र भनिएका व्यावसायिक संघसंस्थामा पनि परेको छ।
मुलुकको पुरानो राजनीतिक दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूले पार्टीको महाधिवेशन २०८४ को निर्वाचनपछि गर्ने विभिन्न बहाना खोज्न थालेका छन्।
बैठक बिहीबार दिउँसो दुई बजे पार्टी कार्यालय वनस्थलीमा बस्न लागिएको रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।