चिनियाँ प्राध्यापकद्वयले भने- नेपालको विकासमा बिआरआई नै विकल्प
नेपालको विकासको बाटो के हुनुपर्छ? राजतन्त्रको पुनर्स्थापना कि गणतन्त्र नै कायम गर्ने भन्ने बहस चियापसलदेखि सडकसम्म भइरहेका बेला चिनियाँ विज्ञहरू भने नेपालीका निम्ति विकासको बाटो सुझाइरहेका छन्।