विज्ञापन उद्योगलाई सोचमग्न बनाउने एआई टुल
कृत्रिम बुद्धिमता (एआई)ले विज्ञापन उद्योगलाई सोचमग्न बनाइदिएको छ। डिजिटल विज्ञापनमा एआईले देखाएको नयाँ सम्भावनाका कारण यो परिवर्तन देखापरेको हो।