२६ चैत्र २०८१ मंगलबार
image/svg+xml ८:२४ पूर्वाह्न

होली गीत हराउँदै युवा डिस्कोमा रमाउँदै

होली आउनु एक हप्तापहिल्यै तराई–मधेसमा होली गीतमा नाच्ने–गाउने गरिन्थ्यो। होलीमा ‘जोगीरा सररर..’, रङ बर्से भिगे चुनरिया...’ लगायतका गीत सर्वसाधारणका मुखमुखमा झुन्डिएको हुन्थ्यो।

जीवन रङहरूको पर्व फागु

हिन्दु संस्कृतिमा प्रत्येक वर्ष फागुन शुक्ल पूणिमालाई फागु पूर्णिमा अर्थात् होली पर्व भनिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्