बोर्डिङलाई मात दिने एक सरकारी विद्यालय
झट्ट हेर्दा लाग्न सक्छ–कुनै निजी बोर्डिङ स्कुलको दृश्य हो। तर, यो अनुमानले धोका खान्छ। सत्यतामा यो एक सरकारी विद्यालयको दृश्य हो। त्यो पनि सिन्धुपाल्चोकको एक गाउँको विद्यालय हो।