औद्योगिक करिडोरमा १२ घण्टा लोडसेडिङ
नेपाल विद्युत् प्राधिकरणले भैरहवामा रहेको पाल्पा सिमेन्ट उद्योगमा १० घण्टा मात्र विद्युत् दिन थालेको छ।
नेपाल विद्युत् प्राधिकरणले भैरहवामा रहेको पाल्पा सिमेन्ट उद्योगमा १० घण्टा मात्र विद्युत् दिन थालेको छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कपिलवस्तुको मोतीपुर–तौलिहवा ३३ केभी डबल सर्किट लाइन तथा नयाँ प्रशासकीय भवन उद्घाटन गरेका छन्।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यसम्पादन मूल्यांकन शून्य आएको विषय सर्वत्र चर्चामा छ।
थापाथली क्षेत्रमा पाइप फुट्नुमा नेपाल विद्युत् प्राधिकरणको लापरबाही रहेको केयुकेएलले जनाएको छ।
नेपाल विद्युत् प्राधिकरणले विभिन्न समयमा दैनिक आवश्यक पर्ने विद्युत्को माग उतारचढाव र देशको ऊर्जा सुरक्षाका लागि पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकता दिएर अगाडि बढाउने भएको छ।
नेपाल र भारतबीच प्रसारण लाइनमार्फत आदानप्रदान गरिने बिजुलीको शुल्क वृद्धिदर न्यून भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
अहिले कुल जडित क्षमता ३५ सय मेगावाट रहेकोमा निजी क्षेत्रबाट निर्मित एक सय ७१ (सौर्यसहित) आयोजनाहरूको जडित क्षमता २७ सय मेगावाट पुगेको छ।