१ पुस २०८२ मंगलबार
image/svg+xml

एमाले महाधिवेशन : दुईको उम्मेदवारी खारेज, १४ जनाले फिर्ता लिए

भृकुटीमण्डपमा मतदानको तयारी तीव्र छ। बिहानैदेखि नयाँ नेतृत्वका लागि चहलपहल बढेको छ। देशभरबाट आएका प्रतिनिधिसँग उम्मेदवार र समर्थकहरू मत माग्दै छन्।

भृकुटीमण्डपमा चुनावी रौनक : उम्मेदवारका पक्षमा मत माग्दै समर्थक (तस्बिरहरू)

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनस्थल भृकुटीमण्डपमा चुनावी रौनक छाएको छ। उम्मेदवार र समर्थकहरू साना-साना समूह बनाएर मत माग्दै प्रदर्शन गरिरहेका छन्।

शेखर-देउवा भेट : क्रियाशील फारम विवाद र कारबाही फुकुवाबारे चर्चा

भेटमा कोइरालाले क्रियाशील बितरण समितिले नम्बर बिनाका फारम जिल्ला-जिल्ला पठाएको र यसले पार्टीभित्र देशैभर जटिल समस्या उत्पन्न गरेको देउवासामु बताए।

इलाम-सन्दकपुर रेडपान्डा म्याराथनमा गजेन्द्र पहिलो

प्रतियोगितामा सहभागी इलाम, पाँचथर र ताप्लेजुङका खेलाडीलाई भने स्थानीय धावकका रूपमा छुट्टै पनि मूल्यांकन गरी पहिलो, दोस्रो र तेस्रो हुनेलाई पुरस्कृत गरिने छ।

शंकर पोखरेल सँगसँगै भोट माग्दै प्रदीप ज्ञवाली

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा महासचिव नपाएपछि असन्तुष्ट बनेका नेता प्रदीप ज्ञवाली संस्थापन पक्षलाई मत माग्न थालेका छन्।

किन अझै ओझेलमा मुस्ताङको ‘झारकोट’?

वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ पर्यटन विकासको प्रचुर सम्भावना हुँदाहुँदै ओझेल परेको छ ।

एमाले महाधिवेशन : आज निर्णायक मतदान, तयारी पूरा

भृकुटीमण्डपमा बिहानैदेखि चहलपहल बढेको छ। उम्मेदवार र समर्थक देशभरबाट आएका प्रतिनिधिसँग मत मागिरहेका छन्।

बाँसुरीकाे धुनसँगै ‘कल्प काव्य साँझ’ मा गुन्जिए डा. लम्साल

महाकाव्यकार डा नवराज लम्सालको महाकाव्य ‘कल्प’ केन्द्रित प्रस्तुति ‘काव्य साँझः कल्प’ सम्पन्न भएको छ।

‘कुपोषणको अन्त्यमा स्तरउन्नत खाद्यान्न नै उत्तम उपाय’

प्रमुख आचार्यका अनुसार हालसम्म नेपालले आयोडिन नुन, चामल र पिठोमा सूक्ष्म पोषण तत्व समावेश गरी आपूर्ति गर्ने कार्यक्रम सञ्चालन गरेको छ।

काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी

काठमाडौँको तारकेश्वर नगरपालिका, काठमाडौँ महानगरपालिका र ललितपुरको महालक्ष्मी नगरपालिकाका विभिन्न स्थानबाट सोमबार मात्रै सुनका विभिन्न गरगहना र नगदसमेत गरी करिब ५७ लाख बराबरको धनमाल चोरी भएको हो।

चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, अर्को घाइते

दुर्घटनामा गम्भीर घाइते भएका उनको एपीएफ अस्पताल बलम्बुमा उपचारका क्रममा मृत्यु भएको हो।

राष्ट्रिय महिला क्रिकेट टोलीको प्रशिक्षकमा भारतका पाठक नियुक्त

थाइल्याण्डका पूर्वराउन्डरसमेत रहेका पाठकलाई महिला क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरेको क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्