५ वैशाख २०८२ शुक्रबार
image/svg+xml १८:३० अपराह्न

यस वर्ष सुख्खा हिउँद: अझैँ वर्षाको सम्भावना छ?

नेपालको सबैभन्दा बढी पानी पर्ने ठाउँ भनेर चिनिने पोखरामा समेत यो हिउँदमा वर्षा भएको छैन। यस्तै सिमरा, विराटनगर, धनकुटा जस्ता वर्षा हुने क्षेत्रसमेत यसपालि सुख्खा यामबाट गुज्रिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्