संसारभर सुनको मूल्य किन बढिरहेको छ?
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति चुनिने बित्तिकै केही देशलाई कर थपे, केहीलाई कर थप्ने धम्की दिए। यसले विश्वव्यापी बजारलाई अस्थिर बनाइदिएको छ।