नागरिकले सार्वजनिक सूचना सहजै पाउनुपर्छ: प्रमुख आयुक्त आचार्य
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा. सुरेश आचार्यले कानुनले तोकेका सूचना नागरिकले सहजै पाउनुपर्ने बताएका छन्।