रङ्गीविरङ्गी राजनीतिक नेतृत्व
राजनीतिक नेतृत्वले सर्वाधिक अर्थ राख्ने हुनाले रातोदिन यसै विषयमा चर्चा–परिचर्चा र तात्तातो बहसको अन्त्यहीन शृंखला जनमानसमा चलिरहनु खासै अतिशयोक्ति लाग्दैन।
राजनीतिक नेतृत्वले सर्वाधिक अर्थ राख्ने हुनाले रातोदिन यसै विषयमा चर्चा–परिचर्चा र तात्तातो बहसको अन्त्यहीन शृंखला जनमानसमा चलिरहनु खासै अतिशयोक्ति लाग्दैन।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र सचिव भरतमणि सुवेदीबीच एक महिनायता बोलचाल बन्द छ। संघीय समयमै कर्मचारी खटाउने विषयमा मन्त्री र सचिवबीच विवाद हुँदा त्यस्तो अवस्था आएको हो।
शिथिल बनेको मुलुकको अर्थतन्त्र अझै उल्झनमा छ। राजनीतिक नेतृत्वले आर्थिक सुधारलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै आए पनि अर्थतन्त्र कठिन अवस्थाबाटै गुज्रिरहेको छ।