२६ चैत्र २०८१ मंगलबार
image/svg+xml ८:२४ पूर्वाह्न

सजिलोले नेपालभर सेवा विस्तार गर्दै: क्याप्टेन विजय लामा सह संस्थापक

स्वदेशी लगानीको नेपाली राइड शेयरिङ प्लेटफर्म ‘सजिलो’ ले ६ महिनाभित्र नेपालभर सेवा विस्तार गर्ने भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा क्याप्टेन विजय लामा सह–संस्थापकको रूपमा जोडिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्