२ माघ २०८१ बुधबार
image/svg+xml

न्यायाधीश राईविरुद्ध न्याय परिषदमा सफलको अर्को उजुरी

दोस्रो बुँदामा उनले न्यायाधीश राई विगतमा वरिष्ठ अधिवक्ता सुशील पन्तको ल फर्ममा प्रशिक्षार्थीका रूपमा काम गरेको भन्दै प्रश्न उठाएका छन् । वरिष्ठ अधिवक्ता पन्त अहिले रास्वपा सभापति लामिछानेको पक्षमा वकालत गरिरहेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्