२९ पुस २०८१ सोमबार
image/svg+xml

‘मेयर साम्पाङद्वारा पत्रकार दाहाललाई ज्यान मार्नेसम्मको धम्की’

समाचार लेखेकै आधारमा सुनसरीस्थित धरानका पत्रकार गोपाल दाहाललाई त्यहाँका प्रमुख हर्कराज राईले ज्यान मार्नेसम्मको धम्की दिएको पाइएको नेपाल पत्रकार महासंघले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्