भेटियो सात सय वर्ष पुरानो संरचना
रौतहट सदरमुकाम गौर नगरपालिका-२ मा रहेको पुरानो बानेश्वरनाथ महादेव मन्दिरपरिसरमा करिब सात सय वर्ष पुरानो संरचना भेटिएको छ।