उदयपुरगढीको बजेट खर्च २३ प्रतिशत मात्र
चालु आर्थिक वर्ष सुरु भएको पाँच महिनामा उदयपुरका आठ स्थानीय तहमध्ये उदयपुरगढी गाउँपालिकाको पुँजीगत बजेट खर्च तुलनात्मक रूपमा धेरै भएको छ।