२३ पुस २०८१ मंगलबार
image/svg+xml

‘राइड सेयरिङ व्यक्तिको मौलिक हक’

सर्वोच्च अदालतले पठाओजस्ता राइड सेयरिङ यातायात व्यवसायलाई नागरिकको मौलिकहकसँग जोडेर व्याख्या गर्दै छिट्टै कानुनी व्यवस्था मिलाउन निर्देशनात्मक आदेश गरेको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले त्यसबारे कानुनी व्यवस्था गर्न आदेश गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्