लम्बियो रवि विरुद्धकाे थुनछेक बहस: प्रक्रियामै गडबडी भइसक्यो, हतार नगरौँ
‘यो हजारौँ पीडित बचतकर्ताको रकम सङ्गठित र योजनाबद्ध तरिकाले गरिएको गम्भीर ठगीजस्तो मुद्दाको विषय हो,’ उनले भनेका थिए,‘यस्ता गम्भीर मुद्दामा समय सीमा तोकेर हतार गराउन हुन्न ।’

जिल्ला प्रहरी परिसर, काठमाडौंले स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ ।