प्रचण्ड भन्दैछन्: मधेसमामात्र होइन अब सबै प्रदेशमा एमाले बाहेकको सरकार बन्छ
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सातै प्रदेशमा एमाले बाहेकको सत्ता गठनबन्धन बन्ने दावी गरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सातै प्रदेशमा एमाले बाहेकको सत्ता गठनबन्धन बन्ने दावी गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलनका क्रममा भएका अराजक गतिविधिले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा गुम्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
विभागीय टोली त्रिभुवन आर्मी क्लब १३औं कोरियन एम्बेस्डर अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा च्याम्पियन भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि मुलुकमा एमालेको सरकार बन्ने ठोकुवा गरेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ को घटना पछि देश प्रतिक्रान्ति तर्फ अघि बढेको बताएका छन् ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्धको खेलमा चितवन राइनोजले निकै खराब सुरुवात गरेको छ।
वरिष्ठउपाध्यक्ष ईश्वर पोखरेल समूहलाई लक्षित गर्दै उनले भने, ‘अहिले पार्टीमा प्रतिस्पर्धा होइन, एकताको खाँचो छ, एकताबद्ध ओलीको नेतृत्वमा अघि बढौँ।’
नेकपा (एमाले) ले आफ्नो आधिकारिक मुखपत्र ‘नवयुग’ को दैनिक ई-बुलेटिन प्रकाशन आरम्भ गरेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने २७औं खेलमा चितवन राइनोजले टस जितेको छ।
उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिँदा यहाँका माटोको उर्वराशक्तिमा ह्रास आउँदै गएको छ।
सुझावका लागि आज साँझ भर्चुअल माध्यम (जुम)मा बैठक आह्वान गरिएको छ ।
दक्षिण पर्वतलाई स्याङ्जासँग जोड्ने वालिङ–हुवास सडकअन्तर्गत हुल्काङ–पियाखेत खण्डमा कालोपत्र गर्न थालिएको छ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले जग्गा भाडामा लिएर खेति गर्न खोज्ने किसानलाई जग्गा भाडा वापत बार्षिक १ लाख रुपैयाँसम्म अनुदान उपलब्ध गराउने भएको छ ।
कोरियाका युल हो जुङ र नेपालकी शिवाली गुरुङले पोखरामा जारी आइटिएफ जे–३० टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्स र डबल्सतर्फ दोहोरो उपाधि जित्दै ऐतिहासिक सफलता हात पारेका छन्।
नेपाली सेनाले उदयपुरको बिकट पहाडी लिम्चुङबुङ गाउँपालिकामा नि:शूल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।