१२ पुस २०८१ शुक्रबार
image/svg+xml

कटारीको मरुवा र तावामा दुई पक्की पुल निर्माण हुँदै

कटारी नगरपालिकाका दुईवटा खोलामा मोटरेबल पक्की पुल निर्माण हुने भएको छ। प्रदेश सरकारको लगानीमा कटारी ४ स्थित मरुवा खोला र ५ को तावा खोलामा पक्की पुल बनाउन लागिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्