९ वैशाख २०८२ मंगलबार
image/svg+xml १८:४४ अपराह्न

सहकारी समस्यामा सर्वोच्चले डाक्यो सचिव

सर्वोच्च अदालतले सहकारी संस्थामा देखिएको समस्या समाधानका लागि नयाँ कानुन बनाउने कि भइरहेकै कानुन संशोधन गर्ने भन्ने विषयमा सरकारका सरोकारवाला सबै निकायलाई छलफलमा बोलाउन आदेश दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्