३१ चैत्र २०८१ आइतबार
image/svg+xml ३:४५ पूर्वाह्न

श्रम स्वीकृति लिनेको लर्कोः ६ महिनामा झन्डै चार लाखले छाडे देश

नेपालको प्रमुख चाडपर्व सकिए लगत्तै कामको खोजीमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ह्वात्तै बढेको मंसिरको तथ्याकंले देखाएको छ । वैदेशिक रोजगारीका लागि मंसिरमा ८४ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका थिए भने यो संख्या घटेर पुसमा ६७ हजार पुगेको छ ।

मंसिरमा ८४ हजारले लिए श्रम स्वीकृति, सय देश नेपालीको रोजाइमा

मंसिरमा नेपालीहरुले एक सय देशमा काम गर्न श्रम स्वीकृति लिएका हुन् । पछिल्लो समय खाडी मुलुकसहित युरोपका विभिन्न देशमा समेत नेपाली कामदारहरु प्रसस्तै जाने गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्