आम्दानी चार गुणा बढेपछि गहुँबाट मकै खेतीतिर लागे किसान
गहुँखेतीमा कम उत्पादन हुने र कम आम्दानी हुने गरेका कारणले पछिल्लो समय मकैखेतीतर्फ आकर्षित भएको साहको भनाइ रहेको छ।