कोप-१६ र कोप-२९ का सहभागीसँग आदिवासी जनजातिको विषयमा छलफल
जैविक विविधता र जलवायु परिवर्तन तथा आदिवासी जनजातिको अधिकारका विषय अत्यन्त महत्वपुर्ण भएपनि यसका विषयमा नेतृत्व तहमै राम्रोसँग जानकार हुन नसकेको सहभागीहरूले बताएका थिए ।