सुनको मूल्य बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज दुई सयले बढेर छापावाल सुन तोलामा एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार हुँदैछ।