१ पुस २०८१ सोमबार
image/svg+xml

जसले दूध बेचेरै मासिक एक लाख बढी आम्दानी गर्छन्

पाँच गाईबाट व्यावसायिक पशुपालन सुरु गरेका पौडेलसँग हाल सात माउ भैँसी, नौ माउ गाई एवं पाँच पाडी र एउटा बाच्छी छ। फार्ममा रहेकामध्ये १४ गाईभैँसी दुहुनो भएको र दुईवटा गाई ब्याउने रहेका बताए।

गोपालको उद्यम यात्रा : शिक्षकको जागिर छाडेर कृषिकर्ममा रमाउँदै

उनले स्याउ, स्ट्रबेरी, काफल, ओखर र स्थानीय बाख्रापालन गर्दै आएका छन्।

झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनीले ५० हजार क्विन्टल धान खरिद गर्दै

कम्पनीका कार्यालय प्रमुख चुलमाया लोवाका अनुसार पहिलो चरणमा १५ हजार क्विन्टल सोनामन्सुली र पाँच हजार क्विन्टल रञ्जितमन्सुली धान खरिद गर्न लागिएको हो।

रामेछापको सुन्तलाले बजार पाएन, बजारीकरणका लागि सरकारसँग गुहार

आफूले करिब ५० रोपनी जग्गामा लगाएको सुन्तला गत वर्षदेखि राम्रो उत्पादन हुन थाले पनि बजारको सुविधा नभएकाले सस्तोमा बिक्री गर्नुपरेको बताए।

धान काट्ने ‘रिपर मेसिन’:किसानलाई वरदान सावित

चिनियाँ कम्पनीले बजारमा ल्याएको रिपर मेसिन डिजलबाट सञ्चालन हुने भएकाले केही सस्तो पर्ने कृषकको अनुभव छ।

टिप्ने बेलाका सुन्तला बोटबाटै झर्न थालेपछि किसान चिन्तित

बोटमा राम्रो फल लागे पनि झर्ने समस्याका कारण कृषकको आम्दानीमा असर पर्ने देखिएको छ।

एउटै वडामा तीन करोडको सिमी, प्रतिकेजी २०० मा विक्रि हुँदा किसान हर्षित

तिला गाउँपालिका–१ स्थित रारा गाउँमा यसवर्ष तीन करोड रुपैयाँ बराबरको सिमी उत्पादन भएको छ। गत वर्षभन्दा यो वर्ष सिमी उत्पादन ८० प्रतिशतले बढेको हो।

जाडो बढेसँगै लेकबाट बेँसी झर्न थाले भेडाका बथान

जिल्लाभर २३ हजार भेडाबाख्रा रहेको तथ्याङ्क छ।वार्षिक १० हजार किलो ऊन उत्पादन हुने गरेको छ । ऊनको प्रतिकिलो रु तीन सयमा बिक्री हुने गरेको छ।

आलुको व्यावसायिक खेती गर्न एक डेढ करोड रुपैयाँ विनियोजन

हिउँदे र बर्खेगरी दुई सिजनमा लगाइने आलुखेतीलाई जिल्लाको निर्यातयोग्य बालीका रूपमा विकास गरिने योजना रहेको कार्यालयले जनाएको छ।

भुइँकटहर खेतीबाट वार्षिक १५ लाखसम्म आम्दानी गर्दै पूर्वप्रहरी विष्ट

विदेशमा गर्ने दुःख यही गर्न सके केही उपलब्धि हुन्छ कि भन्ने सोचले उनी कृषि क्षेत्रमा लागे।

तनहुँ र म्याग्दीमा भित्र्याउने बेलाको धानबालीमा वर्षाले क्षति

वर्षाले खेतमा काटेर सुकाएको धानको निहिन र पराल डुबाएको किसानले बताएका छन्।

किबीप्रति किसानको आकर्षण, एकपटकको लगानी वर्षौसम्म आम्दानी

पहाडी जग्गाको सदुपयोगसँगै बहुगुणी फल किबीको राम्रो सम्भावना देखेपछि किसान उत्साहित भएका हुन्।

आँबुखैरेनीका महिला सयपत्री उत्पादनमा

गत वर्षदेखि सङ्घमा महिलाहरूले सङ्गठित रूपमा सयपत्री उत्पादन गर्न थालेको र त्यसको बजारीकरणका लागि देश तथा विदेशमा निर्यातको पहल भइरहेको गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए।

बेर्ना उमारेरै घरखर्चको जोहो

तीन कठ्ठा जग्गामा उनले तरकारीको बेर्ना उमारेका छन्। रानाको नर्सरीमा गोलभेँडा, खुर्सानी, भण्टा, ब्रोकाउली, काउली, बन्दागोभी, रायोलगायतका बिरुवा उत्पादन गरिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्