पत्रकार महासङ्घको अध्यक्षमा शर्मा, यस्तो छ अन्तिम मत परिणाम
महासङ्घको केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको मतपरिणामअनुसार शर्माले चार हजार दुई सय ८२ मत प्राप्त गरेकी छन्।