जापानको सहयोगमा बालगृह निर्माण
जापान सरकारको अनुदान एक करोड ३५ लाख रूपैयाँको लागतमा हुम्लाको सदरमुकाम सिमीकोटमा बालगृहको भवन निर्माण सम्पन्न भएको छ।