शरद ऋतुमा २२४५ जनाले लिए हिमाल आरोहण अनुमति
गत वर्षभन्दा यस वर्षको शरद ऋतु (अगष्ट-डिसेम्बर) मा हिमाल आरोहण अनुमति लिनेको संख्या घटेको छ। शरद ऋतुमा यस वर्ष दुई हजार दुई सय ४५ आरोहीले मात्र हिमाल आरोहण अनुमति लिएका छन्।