एनपीएल : कर्णालीको प्लेअफ सम्भावना बलियो, लुम्बिनी एक जितमा सीमित
शुक्रबार लुम्बिनी लायन्सलाई ५ रनले पराजित गर्दै कर्णालीले अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाएको हो । ६ खेलबाट उसको ८ अंक भएको छ ।
शुक्रबार लुम्बिनी लायन्सलाई ५ रनले पराजित गर्दै कर्णालीले अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाएको हो । ६ खेलबाट उसको ८ अंक भएको छ ।
लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले पाँचौं हारसँगै प्लेअफ होडबाट बाहिरिएपछि समग्रमा नेपाल प्रिमियर लिग (एनपिएल) को यात्रामा लक्ष्यअनुरूपमा खेल्न नसकेको बताएका छन्।
लिगको आफ्नो छैठौं खेलमा बुधबार काठमाडौं गुर्खाजसँग १८ रनले पराजित भएसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्याप्टेन रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी समूहचरणमै रोकिएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानामा टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौं १९.२ ओभरमा १०३ रनमा अलआउट भयो । काठमाडौंका लागि भिम सार्कीले सर्वाधिक ३१ रन बनाए ।
आफ्नो पाँचौ खेलमा उसले मंगलबार चितवन राइनोजलाई रनले पराजित गर्यो । जारी प्रतियोगितामा चितवनको भने यो दोस्रो हार हो ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले चितवन राइनोजलाई १६८ रनको चुनौती दिएको छ।
लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पोखराले १६.५ ओभरमा बिना क्षति भेट्टायो । उसको जितमा एन्ड्रिज हउसले उल्लेख्य पारी खेले ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले पोखरा एभेन्चर्ससामु १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
भारतीय यू–१९ विश्वकप विजेता कप्तान तथा आइपिएल स्टार उन्मुक्त चन्द नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्समा अनुबन्धित भएका छन्।
लुम्बिनीले बिहीवार विज्ञप्ति जारी गर्दै नेपाल प्रिमियर लिगका लागि आफ्नो मुख्य प्रशिक्षकमा नन्दनलाई नियुक्त गरेको जानकारी दिएको हो।
नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइजी लुम्बिनी लायन्सले नेपाली राष्ट्रिय टोलीका पूर्वअलराउन्डर शक्ति गौचनलाई कन्सल्ट्यान्ट प्रशिक्षकको नियुक्त गरेको छ।