७ पुस २०८१ आइतबार
image/svg+xml

वाइडबडी विमान खरिदमा चार जना दोषी ठहर

विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर गर्दै तत्कालीन महाप्रबन्धक सुगतरत्न कङ्साकारसहित चार जनालाई जेल सजाय सुनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्