फुटबल विश्वकप–२०३४ः साउदी अरबमा मडारिँदै ‘श्रम खतरा’ !
अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले एक अध्ययन प्रतिवेदनमार्फत यस्तो तथ्य सार्वजनिक गरेको हो । जसमा नेपाल, बाङ्लादेश र भारतका मजदुर समेत शोषणमा परेको उल्लेख छ ।