२६ चैत्र २०८१ मंगलबार
image/svg+xml १०:३१ पूर्वाह्न

अमेरिकाले देश निकाला गरेका शरणार्थीलाई भुटानले खर्च दिएर नेपाल पठायो

अमेरिकाले देश निकाला गरेर भुटान पठाएका भुटानी शरणार्थीमध्ये ३ जना झापाबाट पक्राउ परेका छन्।

एक हजार नेपाली कामदार आजदेखि इजरायल जाँदै

सुरक्षा, परिश्रम र सेवा–सुविधाका हिसाबले आकर्षक मानिने इजरायलको ‘हेरचाह तथा स्याहार क्षेत्र’ मा सहायक कामदार (केयरगिभर) मा एक हजार जना नेपाली पहिलो समूहका रूपमा छिट्टै इजरायल प्रस्थान गर्ने भएका छन्।

नेपाली युवालाई रोजगारी दिएकोमा कोरिया सरकारलाई धन्यवाद : मन्त्री भण्डारी

मन्त्री भण्डारीले सोमबार नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध विस्तारको ५० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गदै इपिएस कोरिया र कोरिया सरकारलाई उनले धन्यवाद दिएका हुन्।

सुदुरपश्चिम रोयल्सलाई टेलिकमको साथ

नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच 'टेलिकम पार्टनर' का लागि प्रायोजन सम्झौता भएको छ।

पहिलो त्रैमासिकमा नेपाल टेलिकमको कुल आय झन्डै ६ प्रतिशतले घट्यो

नेपाल टेलिकमको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको कुल आयमा झन्डै ६ प्रतिशतले कमी आएको छ।

गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई गुणस्तरीय गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।

नेपालले ओमानसँग खेल्दै

क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज आइतबार ओमानसँग खेल्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने उक्त खेल नेपाली समयअनुसार राति ९ः४५ बजेदेखि सुरु हुनेछ ।

सुदूरपश्चिमका तीन जिल्लामा तीनदिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध

तीनदिन बितिसक्दा पनि नेपाल टेलिकमको सेवा सुचारु नभएको बताइएको छ।

नेपाल टेलिकम प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

सरकारले नेपाल दूससञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गरेको छ।

बैतडीमा नेपाल टेलिकमको टावरमा तोडफोड

जिल्लाको सिगास गाउँपालिका–१ जुकेपानीमा रहेको नेपाल टेलिकमको टावर तोडफोड अज्ञात समूहद्वारा तोडफोड भएको हो।

मोबाइलमा नेटवर्क खोज्दै हिँड्नुपर्ने लमजुङका स्थानीयको बाध्यता

लमजुङको उत्तरी क्षेत्रका छ गाउँमा मोबाइल नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीयलाई समस्या भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्