४०० केभी बाह्रबिसे सबस्टेसन निर्माण धमाधम
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा चार सय किलोभोल्ट (केभी) को सबस्टेसन निर्माण धमाधम भइरहेको छ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा चार सय किलोभोल्ट (केभी) को सबस्टेसन निर्माण धमाधम भइरहेको छ।
तीनवटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि एक सय ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ।
अविरल वर्षापछि आएको बाढीले करिब ११ सय मेगावाट विद्युत् अवरुद्ध भएको छ। विद्युत् अवरुद्ध हुँदा नेपाल विद्युत् प्राधिकरणलाई लोड व्यवस्थापनमा कठिनाइ भएको छ।