१५ मंसिर २०८१ शनिबार
image/svg+xml

सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिने तयारीमा

करिब रु दुई अर्ब ६३ करोड २९ लाखको लागतमा निर्माण सम्पन्न भएको यो आयोजना क्षेत्रीय ऊर्जा आपूर्तिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

काबेली करिडोर प्रसारण लाइनको पुनःनिर्माण धमाधम, तिहारअघि सञ्चालनमा ल्याउने तयारी

इलामको माईखोला आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनःनिर्माण धमाधम भइरहेको छ।

पहिरोले ट्रयाक्टर बगाउँदा सहचालकको मृत्यु

पहिरोमा पुरिएर ताप्लेजुङको जिल्लाको सिरिजङ्गा गाउँपालिकास्थित निर्माणाधीन काबेली तेस्रो जलविद्युत आयोजनामा कार्यरत एक जनाको मृत्यु भएको छ।

असोजभित्र काबेलीको विद्युत राष्ट्रिय प्रसारण लाइनमा

जलविद्युतको ‘हव’बन्दै आएको ताप्लेजुङमा एकपछि अर्को आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुने संकेत देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्