रुससँगको युद्ध अन्त्य गर्न चाहन्छ युक्रेन!
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्ने तयारीमा जुटेका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्ने तयारीमा जुटेका छन्।
रुसी सेनामा कार्यरत थप एक जना नेपालीको मृत्यु भएको छ।अघिल्लो सालको कार्तिक महिनामा रुसी सेनामा भर्ना भएका लमजुङका सन्देश थापाको मृत्यु भएको उनका परिवारले जनाएको छ।
युक्रेनको राजधानी किभपछिको दोस्रो ठुलो सहर खारकिभ र वरपरका क्षेत्रमा रुसले भीषण आक्रमण थालेको छ। रुसको सीमा नजिकै युक्रेनको उत्तरपूर्वी क्षेत्रस्थित सहर खारकिभ कब्जा गर्न रुसले भीषण बमबारी गर्न थालेको हो।
आफ्नो भूमिमा आक्रमण गर्न आएका झण्डै पाँचलाख रुसी सैनिक मारिएको युक्रेनले जनाएको छ।
चीनले अमेरिकालाई दोहोरो चरित्र र गैर जिम्मेवार मुलुकको आरोप लगाएको छ। रूसी राष्ट्रपति भ्लादिमीर पुटिन चीन भ्रमणमा रहेको बेला चीनले यस्तो आरोप लगाएको हो।
'रस बदाम ड्रिङ्स' नाम दिएर प्रा.लि.ले बजारमा ल्याएको उक्त पेयपदार्थमा क्यालिफोर्नियाबाट मगाइएको बदाम, केसर र पोखरा आसपासको क्षेत्रबाट संकलन गरिएको दूधको प्रयोग गरिएको छ ।