२ वैशाख २०८२ मंगलबार
image/svg+xml १६:१६ अपराह्न

प्रधानमन्त्री ओली नेतृत्वको टोली बेइजिङबाट स्वदेश प्रस्थान

ओली नेतृत्वको टोली नेपाली समय अनुसार अपरान्ह साढे २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं आइपुग्ने छ।

प्रधानमन्त्री ओली ७८ सदस्यीय जम्बो टोलीको नेतृत्व गर्दै चीन प्रस्थान

चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली तीन दिनका लागि चीन प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री ओलीले मंसिर १८ गते चिनियाँ राष्ट्रपतिलाई भेट्ने

यही मंसिर १७ गते बेइजिङ जाने उनले भ्रमणको दोस्रो दिन चिनियाँ राष्ट्रपति सी, प्रधानमन्त्रीसहित उच्च अधिकारीसँग कुराकानी गर्ने भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्