भेरी अस्पतालमा अध्यापन प्रक्रियामै एमडी र एमएस
‘एमडी र एमएस पढ्नका लागि अब पश्चिम क्षेत्रका कसैले पनि छोराछोरीलाई बाहिर पठाउनुपर्ने छैन। आफ्नै ठाउँमा पढेर आफ्नै ठाउँमा सेवा गर्न पाउनेछन्। यो सबैका लागि खुसीको कुरा हो’, उनले भनिन्।