खेलकुदमा महिला : अन्तर्राष्ट्रिय साख बचाउँदै खेलाडी
नेपाली खेलकुदले हासिल गरेका ऐतिहासिक सफलतामा महिला अग्रपंक्तिमा देखिन्छन् । दीर्घकालीन योजना, न्यून लगानी र प्रोत्साहनबिना पनि अन्तर्राष्ट्रिय स्तरमा महिलाको प्रदर्शन सदैव सम्झनलायक छन् ।