११ मंसिर २०८१ मंगलबार
image/svg+xml

दुग्धजन्य वस्तुले पाएनन् बजार

कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका– ६ मालकोटका ६० वर्षीय रत्नबहादुर बटालाको भैंसपालन पुख्र्यौली पेसा हो।

धराप थापेजस्ता छन् कालीकोटका झोलुंगे पुल

अछामको पञ्चदेवल विनायक– ५ र दैलेखको आठबिस नगरपालिका– ४ जोड्ने खिड्कीजिउलास्थित कर्णाली नदीमाथिको झोलुंगे पुलको एकातिरको लठ्ठा चुडिँदा १४ वटा खच्चड पुलमै अड्किए।

कार्यालय प्रमुख र लेखा अधिकृतको राजीनामा, जनप्रतिनिधिले अवैध भुक्तानी गर्न दबाब दिएको आरोप

असार मसान्तमा योजना भुक्तानीका कामको चटारो चलिरहँदा कालिकोटको खाँडा चक्र नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रवलजंग शाही र लेखा अधिकृत धीरबहादुर शाही जिम्मेवारीबाट बाहिरिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्