११ मंसिर २०८१ मंगलबार
image/svg+xml

बागलुङमा बढ्यो विकास खर्च

जिल्लामा सङ्घीय तथा प्रदेश सरकारी कार्यालयको पुँजीगत खर्चमा वृद्धि भएको छ। आर्थिक वर्ष २०७९/८० को तुलनामा गत आव २०८०/८१ मा बागलुङको सङ्घीय र प्रदेश अनुदान बजेटको पुँजीगत खर्च बढेको हो।

बागलुङ ट्राफिकले गर्‍याे एक वर्षमा एक करोड बीस लाख राजस्व सङ्कलन

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले एक वर्षमा एक करोड बीस लाख ९३ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ।

बाँदर नियन्त्रण गर्न ‘मङ्की पार्क’

बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुण्ड्याएर राखिएका सामान नष्ट गरिदिएपछि जैमिनीवासी आजित बनेका छन्।

हिलाम्मे खेतजस्तै सडकको अवस्था, वडाध्यक्ष भन्छन्, ‘सडकका कारण जनता जोगाउनै कठिन भइसक्यो’

राष्ट्रिय गौरवका आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्ग र कालीगण्डकी करिडोरको बागलुङ खण्डमा ठाउँठाउँमा खाडल छन्।

विद्यार्थी दुई, शिक्षक पनि दुई: प्रअ भन्दछन्, ‘दिन बिताउन साह्रै गाह्रो भयो!’

बागलुङको जैमिनी नगरपालिका–८ छिस्ती, धुसस्थित ताराज्योति प्राथमिक विद्यालयमा पछिल्लो तीन वर्षमा विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेको छ।

ठेउले खोलामा आएको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध

अविरल वर्षाका कारण ठेउले खोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर पूर्ण अवरुद्ध भएको छ।

ग्रामीण सडक कालोपत्र,उस्तै छ मुख्य सडकको समस्या

बागलुङमा ठूला राजमार्गसँग जोडिएर खनिएका ग्रामीण सडक कालोपत्र भइसक्दासमेत राजमार्ग अझै सम्पन्न हुनसकेका छैनन्।

बुर्तिवाङ स्वास्थ्य केन्द्र ५० शय्याको अस्पतालमा स्तरोन्नति गरिने

ढोरपाटन नगरपालिकाको केन्द्रमा रहेको उक्त स्वास्थ्य केन्द्रलाई ५० शय्रयाको अस्पतालमा स्तरोन्नति गरिने गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ।

अर्गानिक कृषि उपजको बजारीकरण गर्दै राजभण्डारी

विषादीयुक्त कृषि उपजले बजार लिइरहेका बेला बागलुङ बजारका सुवास राजभण्डारी अर्गानिक कृषि उपजको बजारीकरणमा व्यस्त छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्