सिस्नेरी पहिरो: एन्फा कम्प्लेक्समा मृतक बालकका आफन्तको धर्ना
एन्फाले मृतक बालकका परिवारलाई ८ लाख रुपैयाँ राहत दिने घोषणा पनि गरेको छ। तर आफन्तले भने आर्थिक राहत भन्दा घटनाको यथार्थ विवरण बाहिर ल्याएर दोषीलाई कारबाही हुनुपर्ने माग गरिरहेका छन् ।